आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News 1 2 3 4 »
सैनामैना क्रिकेट क्लब ४ विकेट ले विजयी

सैनामैना क्रिकेट क्लब ४ विकेट ले विजयी

बिस्तृतमा..
गुजरातलाई हराएर नेपाल टिम फाइनलमा

गुजरातलाई हराएर नेपाल टिम फाइनलमा

बिस्तृतमा..
Image
प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगिता सुरु

प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगिता सुरु

बिस्तृतमा..
Image
रीस्टारको विवाद टुंगिएन, एन्फा बैठक अनिश्चित

थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा विवाद भएपछि विहीबार बस्ने भनिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को बैठक पुनः स्थगित भएको छ ।

बिस्तृतमा..
Image
तिलाठीमा अन्तर्राष्ट्रिय दंगल प्रतियोगिता

सरस्वती पुजा तथा सहिद सप्ताहको अवसर पारेर सप्तरीको तिलाठीमा तीन दिने अन्तर्राष्ट्रिय कुश्ती (दंगल) प्रतियोगिता आयोजना हुने भएको छ ।

बिस्तृतमा..
Image
टी–२० क्रिकेटमा परसाही विजयी

हिमालय क्लव लौनियाँद्वारा सप्तरीको लौनियाँँ गाविसमा सञ्चालित टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न खेलमा भगवति युवा क्रिकेट क्लव परसाही विजयी भएका छन् ।

बिस्तृतमा..
Image
एमपीएलको उपाधीमाथि गणपतिको कब्जा

सप्तरीमा सञ्चालित मधेश प्रिमियर लिग (एमपिएल)–सिजन–२ टि टवान्टी क्रिकेटको उपाधीमाथि गणपतिले कब्जा जमाएको छ ।

बिस्तृतमा..
Image
एमपिएल सिजन–२ मा गणपति र रञ्जितपुर विजयी

सप्तरीमा सञ्चालित मधेश प्रिमियर लिग (एमपिएल) टि–टवान्टी क्रिकेट प्रतियोगिताको सिजन–२ अन्तर्गत शुक्रवार सम्पन्न दुई चरणको खेलमा गणपति र रञ्जितपुर राईडर्स विजयी भएको छ ।

बिस्तृतमा..
Image
फिफा बरियतामा नेपाल २ स्थान माथि उक्लियो

फिफा बरियतामा नेपाल २ स्थान माथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले जारी गरेको बरियाता अनुसार नेपाल १ सय ८८ औ स्थानबाट २ स्थान माथि उक्लिदै १ सय ८६ औ स्थानमा पुगेको हो ।

बिस्तृतमा..
Image
फ्रेण्डसिप टि–२० को उपाधीमाथि राजविराजको कब्जा

राजविराज स्थित रंगशालामा संचालित प्रथम फ्रेण्डसिप टि–२० क्रिकेट प्रतियोगिताको उपाधीमाथि सगरमाथा एकेडेमी राजविराजले कब्जा गरेका छन् ।

बिस्तृतमा..
खेलाडी तयार गर्नमा बजेट लगाउनुपर्छ : क्रिकेट चौधरी

राष्ट्रिय क्रिकेट खेलाडी दिपेन्द्र चौधरीले सप्तरीमा खेलकुलभन्दा पनि औपचारिकतामा बढि ध्यान दिइएकोले त्रिकेट खेलाडी पछाडी परेको बताएका छन् ।

बिस्तृतमा..
Image
एक लाख राशिको एमपीएल कात्तिकमा

मधेशका जिल्लामा भएका क्रिकेट खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको मधेश प्रिमियर लिग (एमपीएल) को दोश्रो चरणको खेल कात्तिकमा हुने भएको छ ।

बिस्तृतमा..
Image
दोश्रो मदन आश्रित राष्ट्रिय टि–ट्वान्टी उपाधिउपर पुलिसको कब्जा

राजविराजको राजदेवी खेल मैदानमा सञ्चालित दोश्रो मदन आश्रीत राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेका छन् ।

बिस्तृतमा..
Image
कोलम्बिया कोष्टारिकासँग हार्‍यो, अमेरिका समूह विजेता

कोपा अमेरिका कप फुटबलको समूह चरणको अन्तिम खेलमा कोष्टारिकाले कोलम्बियालाई पराजित गरेको छ । यससँगै अमेरिका समूह एको विजेता बनेको छ भने कोलम्बिया उपविजितामा सिमित रहेको छ ।

बिस्तृतमा..
Image
यसको वर्ष आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता बैशाख ६ गतेदेखि

सप्तरीमा प्रत्येक वर्ष हुने राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता यस वर्ष वैशाख ६ गतेदेखि हुने भएको छ ।

बिस्तृतमा..
सागका लागि महिला भारोत्तोलन खेलाडी छनोट

भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा सहभागी हुने महिला खेलाडी छनोट भएका छन् ।

बिस्तृतमा..
Image
तीन पाकिस्तानी क्रिकेटरको प्रतिवन्ध फुकुवा

स्पट फिक्सिङमा मुछिएका पाकिस्तानका तीन क्रिकेट खेलाडीमाथीको प्रतिवन्ध अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले फुकुवा गरेको छ ।

बिस्तृतमा..
Image
अष्ट्रेलिया पाँचौं पटक विश्व च्याम्पियन न्यूजिल्याण्डलाई ७ विकेटले पराजित

न्यूजिल्याण्डविरुद्ध सहज जित हात पार्दै अष्ट्रेलिया पाँचौं पटक वन डे क्रिकेटको विश्व च्याम्पियन बनेको छ ।

बिस्तृतमा..
फिफाको बरियतामा नेपाल ६ स्थान माथि

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनवरी महिनाको सार्वजनिक गरेको बरियतामा नेपाल छ स्थानमाथि उक्लदै १ सय ८० औं स्थानमा पुगेको छ ।

बिस्तृतमा..
Image
आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन–२ मा आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दै

आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुईमा आज नेपालले नेदरल्यान्ड्सको सामना गर्ने भएको छ । नामिबियामा भइरहेको खेलमा नेपालले आज बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्न लागेको हो ।

बिस्तृतमा..

Program Schedule
BBC Hindi Sewa 06:45 am - 07:15 am Promo/PSA/Songs 07:15 am - 07:30 am Maithili News 07:30 am - 08:00 am Interview Live 08:00 am - 09:00 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise