
आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events
फिफा बरियतामा नेपाल २ स्थान माथि उक्लियो

एजेन्सी, ३० भदौ / फिफा बरियतामा नेपाल २ स्थान माथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले जारी गरेको बरियाता अनुसार नेपाल १ सय ८८ औ स्थानबाट २ स्थान माथि उक्लिदै १ सय ८६ औ स्थानमा पुगेको हो ।
दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत १ सय ४८ औ स्थानमा रहदा अफगानिस्तान १ सय ४९ स्थानमा छ । यसैगरी १ सय ६५ औ स्थानमा माल्दिभ्स रहदा बंगलादेश १ सय ८५ औ स्थानमा रहेको छ । नेपाल भन्दा पछि रहेको भुटान १ सय ८९ औ स्थानमा छ । त्यसै १ सय ९३ औ स्थानमा श्रीलंका तथा पाकिस्तान १ सय ९४ औ स्थानमा छ ।
फिफा वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा रहदाँ बेल्जियम दोस्रो, जर्मनी तेस्रो, कोलम्बिया चौथो तथा ब्राजिल पाँचौ स्थानमा रहेको छ ।
Program Schedule
Maithili News
07:30 am - 08:00 am
Interview Live
08:00 am - 09:00 am
Mixing Hangama
09:00 am - 10:00 am
Hindi Latest Song
10:00 am - 11:00 am
[+] View all
Public Poll
No Poll Added









