
आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events
सागका लागि महिला भारोत्तोलन खेलाडी छनोट
२ पुस । भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा सहभागी हुने महिला खेलाडी छनोट भएका छन् । विभिन्न ७ तौलसमूहमा ७ खेलाडीको छनोट गरिएको छनोट समितिका संयोजक तिलक राउतले जनाएका छन् ।
४८ केजीमा नेपाली सेनाकी मनीषा राना, ५३ केजीमा नेपाल प्रहरी क्लबकी देवी चौधरी, ५८ केजीमा सेनाकी कमला श्रेष्ठ, ६३ केजीमा प्रहरीकी जुनुमाया छन्त्याल, ६९ केजीमा सेनाकी मनीता श्रेष्ठ, ७५ केजीमा प्रहरीकी लक्ष्मी बन तथा ७५ केजीमाथि प्रहरीकी तारादेवी पुन रहेका छन् । पुरुषतर्फ ८ खेलाडी यसअघि नै छनोट भइसकेका छन् ।
Program Schedule
Maithili News
07:30 am - 08:00 am
Interview Live
08:00 am - 09:00 am
Mixing Hangama
09:00 am - 10:00 am
Hindi Latest Song
10:00 am - 11:00 am
[+] View all
Public Poll
No Poll Added









