
आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events
तिलाठीमा अन्तर्राष्ट्रिय दंगल प्रतियोगिता

विद्यानन्द विक्की
राजविराज, २१ माघ । सरस्वती पुजा तथा सहिद सप्ताहको अवसर पारेर सप्तरीको तिलाठीमा तीन दिने अन्तर्राष्ट्रिय कुश्ती (दंगल) प्रतियोगिता आयोजना हुने भएको छ ।
महिला तथा पुरुष कुश्तीवासहरुको प्रतियोगितामा सहभागीता रहने सरस्वती पूजा समिती तिलाठीका सचिव निरज मुक्तिले जानकारी दिएका छन् ।
२०४२ सालको बम काण्डमा वेपत्ता पारिएका सांकेतचन्द्र मिश्रको समझना स्वरुप सरस्वती पूजा समिती तिलाठीको आयोजनामा स्थानिय पाठशाला मैदानमा अन्तर्राष्टिय कुश्ती प्रतियोगिता हुन् लागेको उनले बताए ।
कुश्ती प्रतियोगिता शुक्रवार दिउँसो १ बजेदेखि सञ्चालन हुने समितीका सचिव निरजले बताए । उनका अनुसार राति नाटक प्रदर्शन र अन्तिम दिन (आईतवार) राति मैथिली संगीत क्षेत्रका सुर्पसिद्ध गायक कुञ्ज विहारी मिश्रको सांस्कृतिक कार्यक्रम समेत हुनेछ ।
Program Schedule
Maithili News
07:30 am - 08:00 am
Interview Live
08:00 am - 09:00 am
Mixing Hangama
09:00 am - 10:00 am
Hindi Latest Song
10:00 am - 11:00 am
[+] View all
Public Poll
No Poll Added









