आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

तीन पाकिस्तानी क्रिकेटरको प्रतिवन्ध फुकुवा

image

३ भदौ, काठमाडौं । स्पट फिक्सिङमा मुछिएका पाकिस्तानका तीन क्रिकेट खेलाडीमाथीको प्रतिवन्ध अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले फुकुवा गरेको छ । तीनै जनाले आगामी २ सेप्टेम्बरबाट राष्ट्रिय-अन्तर्राष्ट्रिय सबै प्रकारको क्रिकेट खेल्न पाउने छन् ।

सन् २०१० मा ईंग्ल्याण्ड भ्रमणमा रहँदा स्पट फिक्सिङ गरेको आरोपमा आईसीसीले उनीहरुलाई कारवाही गरेको थियो । तत्कालिन पाकिस्तानी कप्तान सलमान बटलाई १० वर्ष (पाँच वर्ष निलम्बन) बलर मोहम्मद आसिफलाई ७ वर्ष (२ वर्ष निलम्बन) र अर्का बलर मोहम्मद आमिरलाई ५ वर्षका लागि कुनै पनि स्तरको क्रिकेट खेल्न रोक लगाइएको थियो ।

‘म आईसीसीको निर्णयलाई स्वागत गर्छु,’ पाकिस्तानका पूर्व ओपनिङ ब्याट्सम्यान बटले भने-‘यो मेरो लागि नयाँ लाइफलाइन सरह हो । यो फुकुवाले मेरो जीवनमा कति महत्व राख्छ, त्यो मलाई मात्र थाहा छ ।’

आफ्नो करिअर व्यूँतिन लागेकोमा अति उत्साहित भएको भन्दै उनले यो प्रकरणबाट ठूलो पाठ सिकेको प्रतिक्रिया दिएका छन् । बटले आउँदो घरेलु टि-२० कपमा लाहोर ब्लुजका तर्फबाट खेल्ने सम्भावना छ ।

तीन खेलाडीका साथै उनीहरुका एजेन्ट मजहर मजिदलाई पनि लण्डनको अदालतले दोषि ठहर्‍याएको थियो । उनीहरु सबैमाथि अवैध रकम लिएर लर्डस् टेस्टमा नियोजित किसिमले नो बल फालेको अभियोग थियो ।

कप्तानको निर्देशनमा अमिरले दुई र आसिफले एउटा नो बल फ्याकेका थिए । मुद्दा सुरु हुनु पूर्व नै मजिद र अमिरले आफूमाथिको आरोप स्वीकार गरेका भए पनि बट र आसिफले अस्वीकार गरेका थिए ।

बटलाई दुई वर्ष ६ महिना, आसिफलाई एक वर्ष र अमिरलाई ६ महिना जेल सजाय सुनाइएको थियो । बेलायत सरकारले विदेशी नागरिकलाई दिने सुविधा अन्तरगत बट सात महिनामै जेलबाट रिहा भए भने असिफ र अमिरले पनि आधा सजाय छुट पाए ।

यसै वर्षको जनवरीमा पाकिस्तानी क्रिकेट बोर्डको समर्थन अमिरलाई घरेलु क्रिकेट खेल्न अनुमति दिइएको थियो ।

- See more at: http://www.onlinekhabar.com/2015/08/314534/#sthash.zqJ0VU1J.dpuf

स्पट फिक्सिङमा मुछिएका पाकिस्तानका तीन क्रिकेट खेलाडीमाथीको प्रतिवन्ध अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले फुकुवा गरेको छ । तीनै जनाले आगामी २ सेप्टेम्बरबाट राष्ट्रिय-अन्तर्राष्ट्रिय सबै प्रकारको क्रिकेट खेल्न पाउने छन् ।

Program Schedule
Maithili News 07:30 am - 08:00 am Interview Live 08:00 am - 09:00 am Mixing Hangama 09:00 am - 10:00 am Hindi Latest Song 10:00 am - 11:00 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise