
आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events
कोलम्बिया कोष्टारिकासँग हार्यो, अमेरिका समूह विजेता

३० जेठ । कोपा अमेरिका कप फुटबलको समूह चरणको अन्तिम खेलमा कोष्टारिकाले कोलम्बियालाई पराजित गरेको छ । यससँगै अमेरिका समूह एको विजेता बनेको छ भने कोलम्बिया उपविजितामा सिमित रहेको छ ।
आइतबार विहान भएको पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई १-० ले पराजित गरेको थियो । र, यो जितसँगै उसले क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।
दोस्रो खेलमा यसअघि नै अन्तिम ८ मा पुगेको कोलम्बिया कोष्टारिकासँग खेल्यो । सुरुको दुई खेल गुमाएर प्रतियोगिताबाट बाहिरिसकेको कोष्टारिकाले सान्त्वना जित हात पार्ने क्रममा कोलम्बियालाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।
अब क्वार्टरफाइनलमा कोलम्बियाले बलियो टोली ब्राजिलको सामना गर्ने सम्भावना बलियो भएको छ । यसका लागि ब्राजिलले पेरुलाई हराउनु वा बराबरीमा राक्नु पर्नेछ ।
Program Schedule
Maithili News
07:30 am - 08:00 am
Interview Live
08:00 am - 09:00 am
Mixing Hangama
09:00 am - 10:00 am
Hindi Latest Song
10:00 am - 11:00 am
[+] View all
Public Poll
No Poll Added









