
आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events
दक्षिण भारतीय अभिनेत्रीको अपहरणपछि बलात्कार

एजेन्सी । दक्षिण भारतीय चलचित्रकी एक प्रसिद्ध अभिनेत्री बलात्कृत भएकी छिन् । अभिनेत्री भावनालाई शुक्रवार राति केरलको कोच्चिबाट अपहरण गरि नजिकै रहेको सुनसान इलाकामा लगी बलात्कार गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
केरल प्रहरीका अनुसार कारमा आफ्नो घर गइरहेको बेला अचानक पछाडिबाट आएको कारले ठक्कर दिएपछि गाडी साइड लगाउने क्रममा चालकलाई कुटपिट गर्दै उनलाई अपहरण गरिएको थियो । बलात्कारपछि भिडियो समेत खिचिएको प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । घट्ना लगतै प्रहरीले सन्दिग्ध अपहरणकरीलाई पक्राउ गरि सोधपुछ गरिरहेको छ ।
घट्नामा भावनाकै पूर्व निजी चालक संलग्न रहेको बताइएको छ । भावना मलायम चलचित्रकी अहिलेकी व्यस्त अभिनेत्री हुन् ।
Program Schedule
Bani Bahas
09:00 am - 10:00 am
Latest Hindi Song
10:00 am - 11:00 am
National News
11:00 am - 11:20 am
Maithili Songs
11:20 am - 12:00 pm
[+] View all
Public Poll
No Poll Added









