आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

रिहाइ भए भारतीय सेना चौहान

image

एजेन्सी, ८ माघ । पाकिस्तानी सेनाले पक्राउ गरेको भनिएका भारतीय सेनाका जवान चन्दु चौहान शनिबार रिहाइ भएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार पाकिस्तानी सेनाले चौहानलाई भारत पाकिस्तान बोर्डरमा ल्याएर भारतीय एजेन्सीलाई सुम्पेको थियो ।
रिहाई पश्चात भारतीय डक्टरको टिमले चन्दु्को मेडिकल चेकअप गरेको थियो ।
चन्द्को परिवारले भारत सरकारलाई सकुशल रिहाईको पहल गरिदिएकोमा भारत सरकारलाई धन्यवाद दिएको छ ।
राष्ट्रिय राइफल्समा कार्यरत उनी सिनियर कमान्डरहरुसँग असन्तुष्ट भएर पाकिस्तानी भूमिमा गएका थिए । जानकारीका अनुसार चन्दु गत विहिवार दिउँसो आफ्ना सिनियरसँग भनाभन भएपछि रिसाएर साथिहरुले नजान आग्रह गर्दा पनि पाकिस्तानी सिमा क्रस गर्न पुगेका थिए ।
चन्दु राष्ट्रिय राइफल्समा कार्यरत थिए । भारतीय गृहमन्त्री राजनाथ सिंहले चन्दुलाई फिर्ता ल्याउन पाकिस्तान सरकारसँग पहल गरेका थिए ।
 

Program Schedule
Maithili News 07:30 am - 08:00 am Interview Live 08:00 am - 09:00 am Mixing Hangama 09:00 am - 10:00 am Hindi Latest Song 10:00 am - 11:00 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise