आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

बलिउड अभिनेता ओम पुरीको निधन

image

एजेन्सी २२ पुस ।  बलिउडका वरिष्ठ कलाकार ओम पुरीको  निधन भएको छ। पुरी निकट रहेका फिल्म निर्माता अशोक पण्डितले मुम्बईमा उनको शुक्रवार बिहान हृदयाघातका कारण निधन भएको पुष्टि गरेका छन्।

        नेशनल स्कुल अफ ड्रामाका पूर्वछात्र पुरी सन् ७० को कला फिल्म आन्दोलनमा संलग्न थिए। सन् १९७३ मा राष्ट्रिय नाट्य विद्यालयबाट ग्रयाजुएट हासिल गरेका उनले १९७६ मा पुणे फिल्म संस्थानबाट प्रशिक्षण लिएका थिए। त्यसपछि केही वर्ष अभिनयको प्रशिक्षण पनि दिएका थिए। उनले आफ्नै पहलमा ‘मजमा’ नामक थिएटर समूह पनि स्थापना गरेका छन्।

     १९७६ मा मराठी फिल्म घासीराम कोतवालबाट करिअर सुरु गरेका उनका भवानी भवानी, सद्गति, अर्धसत्य, मिर्च मसला लगायतका फिल्म चर्चित छन्। पुरीले भारतीय फिल्म मात्र नभई पाकिस्तानी र हलिउडका ‘हन्ड्रेड फुट जोर्नी’, ‘इस्ट इज इस्ट’मा समेत अभिनय गरिसकेका छन् । पद्मश्री अवार्ड पाइसकेका पुरीको सन् १९५० अक्टोबर १८ मा भारतको हरियाणामा जन्म भएको थियो।

Program Schedule
Maithili News 07:30 am - 08:00 am Interview Live 08:00 am - 09:00 am Mixing Hangama 09:00 am - 10:00 am Hindi Latest Song 10:00 am - 11:00 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise