आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

यस्तो छ 'बाहुबली २' को फर्स्टलुक

image

कात्तिक, ७ । 'बाहुबली २' को फर्स्टलुक सार्वजनिक भएको छ। मुम्बई फिल्म फेस्टिवलमा यसको पोस्टर रिलिज गरिएको हो। फिल्मका नायक प्रभासको जन्मदिन भन्दा एक दिन अघि फिल्मको फर्स्ट लुक सार्वजनिक गरिएको हो। पोस्टर आकर्षक देखिएको र प्रभासको लुक्स आक्रमक देखिएको प्रतिक्रया प्राप्त भएका छन्।

निर्देशक एस राजमौलीले फिल्मको सुटिङ डिसेम्वर सम्ममा पुरा गर्ने बताएका छन्। उनका अनुसार केही दृष्य र दुई गीतको सुटिङ बाँकी छ। फिल्म 28 अप्रिल, 2017 मा रिलिज हुने जनाइएको छ। फिल्ममा राणा दग्गुबाती, सत्याराज, तमन्ना भाटिया र राम्या कृष्णनको मुख्य भूमिका रहेको छ। https://www.youtube.com/watch?v=K4m3S0RWPeQ

Program Schedule
Maithili News 07:30 am - 08:00 am Interview Live 08:00 am - 09:00 am Mixing Hangama 09:00 am - 10:00 am Hindi Latest Song 10:00 am - 11:00 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise