आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

नोकरानीसँग यौनसम्बन्ध बनाएका बलिउडका चर्चित अभिनेता

image

बलिउडमा केही यस्ता कलाकारहरु रहेका छन् जो आफ्नै घरमा काम गर्ने नोकरानीसँग यौन सम्बन्ध बनाएकै कारण चर्चामा रहे । करिअरको उच्च बिन्दुमा रहेका साइन अहुजा आफ्नै घरमा काम गर्ने नोकरानीसँग सम्बन्ध बनाएका कारण जेल गएका थिए ।

उनलाई बलात्कारको मुद्धा लागेको थियो । साइनले अदालतमा आपसी समझदारीमा नोकरानीसँग सेक्स रिलेशन राखेको स्वीकारेका थिए । उनले विल पाउनका लागि नोकरानीको डाक्टर रिर्पोेटमा मध्यनजर गर्न समेत भनेका थिए ।

नोकरानीको शरिरमा कुनै घाउको दाग नभएका कारण पनि सहमतिमा यौन सम्बन्ध रहेको उनको दाबी थियो । तर ललाई फकाई लोभ देखाएका कारण यौन सम्बन्ध गरेको र यो बलात्कार भएको भन्दै अदालतले उनलाई जेल सजाय सुनाएको थियो ।

ओम पुरी

 om-puri

 त्यस्तै अर्का चर्चीत अभिनेता हुन् ओम पुरी । बुढेसकालमा श्रीमतिसँग सम्बन्ध बिच्छेद भएपछि उनी तनाबमा छन् । उनकी श्रीमतिले लेखेको किताबमा उनले घरमा काम गर्ने नोकरानीसँग यौन सम्बन्ध बनाएको बताएकी थिइन् । तर ओम पुरीले यसको खण्डन गर्दै श्रीमतिले आफ्नो बेइज्त गर्न यसो गरेको उनको आरोप थियो

आदित्य पञ्चोली

aditya-pancholi

सानो कुरामा पनि झर्की हाल्ने कलाकार हुन् आदित्य पञ्चोली । कुनै समय पुजा बेदीसँगको अफयेरले चर्चामा रहेका पञ्चोली १५ वर्षे केटीसँग यौन सम्बन्ध बनाएका थिए । उनले ति केटीलाई हिरोइन बनाइदिन्छु भन्दै सेक्स रिलेशन राखेको थिए ।

आपसी समझदारीमा सेक्स रिलेशन राखे पनि केटी बालिक भएका कारण बलात्कारको मुद्धा उनलाई लागेको थियो । यसपछि पुजा बेदीले उनलाई छोडिदिएकी थिइन् ।

Program Schedule
Maithili News 07:30 am - 08:00 am Interview Live 08:00 am - 09:00 am Mixing Hangama 09:00 am - 10:00 am Hindi Latest Song 10:00 am - 11:00 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise