आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

भारतको वाराणसीको राजघाट पुलमा भागदौड हुँदा १८ जनाको मृत्यु

image

एजेन्सी, २९ असोज / भारतको प्रसिद्ध धार्मिक स्थल वाराणसीको राजघाट पुलमा भागदौड हुँदा १८ जनाका मृत्यु भएको छ । भागदौडमा परी धेरै जना घाइते भएका छन् ।

वाराणसी र चन्दौलीको बिचमा पर्ने राजघाट पुलमा भागदौड मच्चिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

धार्मिक कार्यक्रम चलिरहँदा भागदौड भएपनि के कारण भागदौड मच्चियो भन्ने एकीन भएको छैन । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Program Schedule
Maithili News 07:30 am - 08:00 am Interview Live 08:00 am - 09:00 am Mixing Hangama 09:00 am - 10:00 am Hindi Latest Song 10:00 am - 11:00 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise