आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

टर्की विस्फोट, ८ प्रहरी मारिए

एजेन्सी, १० भदौ । टर्कीको दक्षिणपुर्वी क्षेत्रमा रहेको सिजर शहरको प्रहरी केन्द्र नजिक कार बम विस्फोट हुदाँ ८ जना प्रहरीको मृत्यु भएको छ ।  विस्फोटमा परी ४५ जना भन्दा धेरै घाइते भएको बीबीसीले जनाएको छ ।

       विस्फोटबाट वरपरका भवनहरु ध्वत भएको तस्विरहरु सार्वजनिक भएको छ । विस्फोट कस्ले गराएको हो भन्ने बारे स्पष्ट भएको छैन । तर कुर्दिस ओकर्स पार्टी पिकेकेले आक्रमण गरेको हुन सक्ने टर्कीका सञ्चार माध्यमले दावी गरेका छन् ।

       उद्धारका लागि अहिले सो क्षेत्रमा १२ एम्बुलेन्स र दुईओटा हेलिकप्टर परिचलान गरिएको छ । सरकारी सुरक्षाबलले कर्दिस मिलिसिया विरुद्धको कारवाहीका क्रममा सो क्षेत्रमा पछिल्लो केही महिना कफ्यु लगाएको थियो ।

Program Schedule
Maithili News 07:30 am - 08:00 am Interview Live 08:00 am - 09:00 am Mixing Hangama 09:00 am - 10:00 am Hindi Latest Song 10:00 am - 11:00 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise