आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

सेक्स दृश्यका कारण चित्रांगदाले छाडिन् फिल्म, निर्देशकको नियत के थियो ?

image

बलिउड हट नायिका चित्रांगदा सिंहले एक चलचित्र छाडेकी छिन् । चलचित्र ‘बाबुमोशाय बन्दुकबाज’मा काम गरेको ६ दिनपछि उनले यो प्रोजेक्ट छाडेकी हुन् । यो चलचित्रलाई कुशान नन्देले निर्देशन गरिरहेका छन् । यो चलचित्रमा निर्देशकले नवाजुद्दिन सिंहसँग सेक्स दृश्यको डिमाण्ड गरेका थिए ।

चलचित्रको एक दृश्यमा नवाज चित्रांगदालाई तानेर वेडमा ल्याउँछन् । पहिलो टेकबाट निर्देशक खुशी भएनन् । उनले चित्रांगदालाई नवाजुद्दिनको माथि आउन आग्रह गरे । उनले भने-‘आफ्नो खुट्टा घोट अनि नवाजुद्दिनसँग सेक्स गर ।’

कुशानको आदेशले नायिका भड्किइन् । उनले कुशानलाई भनिन्-‘तिमी कसरि यत्रो यूनिटको अगाडि मेरो अपमान गर्न सक्छौ ।’ यति भनेर चित्रांगदा सेटबाट निस्किएकी थिइन् । उनी रुदै सेटबाट बाहिर निस्किइन् र नवाजुद्दिनसँग कुरा गर्दै चलचित्र छाडेको बताइन् ।

यस बिषयमा कुशानका साथीले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्-‘नायिकाले निर्देशकसँग विनाकारण बहस गरिरहेकी थिइन् । हामी कुनै पोर्न चलचित्र बनाइरहेका छैनौ । निर्देशकको पनि आफ्नो सोच हुन्छ ।’ मिडियाका अनुसार चित्रांगदा र कुशानको सम्बन्ध सुरुवातदेखि नै राम्रो थिएन । चित्रांगदाले आफूलाई दिएको पहिरनमा पनि आपत्ती जनाएकी थिइन् । उनलाई पेटिकोट र काटिएको ब्लाउज लगाउन भनिएको थियो, जसमा नायिकाले आपत्ती जनाएकी थिइन् ।

बलिउडमा केही चलचित्र गरेपनि चित्रांगदाको करिअर सुखद बन्न सकेको छैन ।

Program Schedule
Maithili News 07:30 am - 08:00 am Interview Live 08:00 am - 09:00 am Mixing Hangama 09:00 am - 10:00 am Hindi Latest Song 10:00 am - 11:00 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise