आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

प्रदर्शन अगावै रजनीकान्तको चलचित्रलाई २ सय करोड

image

३० जेष्ठ । साउथका सुपरस्टार नायक रजनीकान्तको नयाँ चलचित्र ‘कबाली’को टिजर मात्र सार्वजनिक भएको छ । तर, यो चलचित्रको चर्चा अहिले खुबै चुलिएको छ ।

      यो चलचित्र १६० करोडको लागतमा बनेको हो । तर, चलचित्रको प्रदर्शन अगावै यसले २ सय करोड कमाएको छ र निर्मातालाई ४० करोड फाइदा भैसकेको छ । चलचित्रको सेट्लाइट र वितरण अधिकार विक्री गरिएको छ । जसवापत निर्मातालाई २ सय करोड प्राप्त भएको छ । यो चलचित्र मलेसिया, चाइनिज, थाई भाषामा पनि डब गरिएकको छ । जुलाई १ मा यो चलचित्र रिलिज हुँदैछ ।

      चलचित्रका निर्माता कलाइपुली थानुका अनुसार अमेरिकाका ५ सय हलमा यो चलचित्र लाग्नेछ । यो चलचित्रको प्रचार नयाँ शैलीमा गरिने निर्माताको भनाई छ ।  उनका अनुसार एसियाका केही हवाइजहाजमा चलचित्रको थीम अनुसार पेन्ट गरिनेछ । जहाजमा चढ्ने यात्रुका लागि ‘कबाली’ स्पेशल मेन्यू पनि तयार गरिनेछ ।

Program Schedule
Maithili News 07:30 am - 08:00 am Interview Live 08:00 am - 09:00 am Mixing Hangama 09:00 am - 10:00 am Hindi Latest Song 10:00 am - 11:00 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise