आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

अरबाज र मलाइकाले सम्बन्धबाट लिए ६ महिनाको ब्रेक

image

लामो समयदेखी अरवाज खान र मलाईका खान अलग हुने चर्चा बलिउडमा चलेको थियो । यस हल्ला गलत भएको बताएपनि यो जोडीले संयुक्त रुपमा विज्ञप्ती निकालेर हाललाई अलग नभएको तर सम्बन्धबाट ब्रेक लिएको बताएका छन् ।

_9dc65624-c691-11e5-878d-765e7b48378dविज्ञप्तीमा भनिएको छ :
अहिलेसम्म हामीले शान्त राख्यौ । तर यो विषयमा यति धेरै कन्फूजन भयो कि हाम्रो परिवार नै यसबाट प्रभावित भयो । सबै अट्कलबाजीलाई किनारा लगाउँदै हामी यो भन्न चाहन्छौ कि मिडियामा आएका सबै समाचार झुठा थिए । हाम्रो विषयमा अन्य व्यक्तीहरुले गलत जानकारी दिए । हामी चुप थियौँ किनकी यो हाम्रो व्यक्तिगत विषय थियो । हाम्रो एक छोरा र परिवार छ । हामी चूप हुनुको मतलब यो होइन कि हाम्रो विषयमा मानिसले जे चाह्यो भन्न सक्छन् । मलाईकाले कुनै वकिलसँग डिर्भोसको विषयमा कुरा गर्न भेटेको समाचार गलत हो । यस्तो जानकारी दिने व्यक्ती भूmठा हुन् । तर हामी केही समयका लागि ब्रेक लिदैँछौ । तर यसको मतलब यो होइन कि मानिसले जे चाह्यो त्यही सोचून् । हामी अलग हुदैँ छौ । तर हाम्रो जिन्दगी कहाँ जान्छ, हाम्रो बीच के हुन्छ यो हामीलाई नै तय गर्न दिनुहोस् । हामी आफैँले कुनै निर्णय गरेपछि यसको जानकारी गराउँछौ ।
हामी कुनै तेस्रो व्यक्तिका कारण अलग हुन लागेका होइनौ । मलाइकाको कुनै विजनेशम्यानसँगको मित्रता यसका कारण होइन । न त अरबाजको परिवारलाई नै उनको जीवनशैलीबाट कुनै अफ्टेरो थियो । न त मलाईकालाई आर्थिक सुरक्षाको डरले नै सताएको थियो । उनले सलमानको काँधमा टाउको राखेर रोएकी पनि थिइनन् । यो हाम्रो परिवार हो, कृपया यसका विषयमा कुनै पनि कुरा नबनाउनुहोस् । हाम्रो बच्चा र परिवारको बारेमा कुरा नगर्नुहोस् ।
आजसम्म आएका कुरा आधारहिन छन् । सबैले हाम्रो मौनतालाई कमजोरी माने । जब हामी कुरा गर्नका लागि तयार हुन्छौ त्यतिबेला कुरा गर्छौ । यदी तपाईहरुले हामीलाई स्पेस दिनुभयो भने राम्रो हुन्छ । हामी दुबै एकअर्कालाई इज्जत गर्छौ । हामीलाई आफ्नो छोरा तथा परिवारका लागि राम्रो गर्नुछ । कृपया हाम्रो स्थिती बुझ्ने कोसिस गर्नुहोला । हामी मिडियासँग कुरा गर्न चाहन्छौ कि आफ्नो हावाल दिने स्रोतलाई विश्वास नगर्नुहोला ।

- See more at: http://www.ratopati.com/news/40531/#sthash.glaKeGkP.dpuf

      विज्ञप्तीमा भनिएको छ- अहिलेसम्म हामीले शान्त राख्यौ । तर यो विषयमा यति धेरै कन्फूजन भयो कि हाम्रो परिवार नै यसबाट प्रभावित भयो । सबै अट्कलबाजीलाई किनारा लगाउँदै हामी यो भन्न चाहन्छौ कि मिडियामा आएका सबै समाचार झुठा थिए । हाम्रो विषयमा अन्य व्यक्तीहरुले गलत जानकारी दिए । 

      हामी चुप थियौँ किनकी यो हाम्रो व्यक्तिगत विषय थियो । हाम्रो एक छोरा र परिवार छ । हामी चूप हुनुको मतलब यो होइन कि हाम्रो विषयमा मानिसले जे चाह्यो भन्न सक्छन् । मलाईकाले कुनै वकिलसँग डिर्भोसको विषयमा कुरा गर्न भेटेको समाचार गलत हो । यस्तो जानकारी दिने व्यक्ती भूmठा हुन् । तर हामी केही समयका लागि ब्रेक लिदैँछौ । तर यसको मतलब यो होइन कि मानिसले जे चाह्यो त्यही सोचून् । हामी अलग हुदैँ छौ । तर हाम्रो जिन्दगी कहाँ जान्छ, हाम्रो बीच के हुन्छ यो हामीलाई नै तय गर्न दिनुहोस् । हामी आफैँले कुनै निर्णय गरेपछि यसको जानकारी गराउँछौ ।
         हामी कुनै तेस्रो व्यक्तिका कारण अलग हुन लागेका होइनौ । मलाइकाको कुनै विजनेशम्यानसँगको मित्रता यसका कारण होइन । न त अरबाजको परिवारलाई नै उनको जीवनशैलीबाट कुनै अफ्टेरो थियो । न त मलाईकालाई आर्थिक सुरक्षाको डरले नै सताएको थियो । उनले सलमानको काँधमा टाउको राखेर रोएकी पनि थिइनन् ।

        यो हाम्रो परिवार हो, कृपया यसका विषयमा कुनै पनि कुरा नबनाउनुहोस् । हाम्रो बच्चा र परिवारको बारेमा कुरा नगर्नुहोस् । आजसम्म आएका कुरा आधारहिन छन् । सबैले हाम्रो मौनतालाई कमजोरी माने । जब हामी कुरा गर्नका लागि तयार हुन्छौ त्यतिबेला कुरा गर्छौ । यदी तपाईहरुले हामीलाई स्पेस दिनुभयो भने राम्रो हुन्छ ।

       हामी दुबै एकअर्कालाई इज्जत गर्छौ । हामीलाई आफ्नो छोरा तथा परिवारका लागि राम्रो गर्नुछ । कृपया हाम्रो स्थिती बुझ्ने कोसिस गर्नुहोला । हामी मिडियासँग कुरा गर्न चाहन्छौ कि आफ्नो हावाल दिने स्रोतलाई विश्वास नगर्नुहोला ।

Program Schedule
Maithili News 07:30 am - 08:00 am Interview Live 08:00 am - 09:00 am Mixing Hangama 09:00 am - 10:00 am Hindi Latest Song 10:00 am - 11:00 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise