
आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events
‘चप्पली हाइट’ का नायक राज घिमिरे अपहरणको आरोपमा पक्राउ

सिएफएम सम्वाददाता
राजविराज, ४ पुस । नेपाली फिल्म ‘चपली हाइट’ का नायक राज घिमिरेलाई प्रहरीले अपहरण र कुटपिटको आरोपमा शुक्रबार पक्राउ गरेको छ । आर्थिक कारोबारको विषयलाई लिएर गोदावारीका कुमार सिलवाललाई अपहरण गरेको आरोपमा प्रहरीले घिमिरलाई पक्राउ गरेको हो ।
सिलवालले आफूलाई घिमिरेले घरबाटै अपहरण गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । उनले घिमिरेले आफूलाई सुरुमा नजिकैको होटल छहारी र त्यसपछि जंगलमा लगेर पनि कुटपिट गरेको उजुरीमा उल्लेख गरेका छन् ।
प्रहरीले घिमिरेविरुद्ध अपरहरण तथा शरीर बन्धकको अभियोगमा मुद्दा चलाउन अदालतबाट शुक्रबार नै ५ दिनको म्याद लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जानकारी दिएका छन्। घिमिरेलाई ललितपुर प्रहरीले हिरासतमा राखिएको छ ।
Program Schedule
Maithili News
07:30 am - 08:00 am
Interview Live
08:00 am - 09:00 am
Mixing Hangama
09:00 am - 10:00 am
Hindi Latest Song
10:00 am - 11:00 am
[+] View all
Public Poll
No Poll Added









