आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

२०१५ का भाइरल फोटोहरु जुन वास्तवमा नक्कली थिए

image

इन्टरनेटको यो युग अफवाहको युग पनि हो । इन्टरनेटमा आएका सबै कुरालाई पत्याउन थालेमा वित्यासै पर्छ कहिलेकाहीँ । इन्टरनेटमा धेरै नक्कली तथा बनाबटी तस्वीरहरु शेयर गरिन्छ दिनदिनै । यो अनौठो होइन । तर अचम्म त तब लाग्छ जब यस्ता नक्कली तथा फर्जी फोटोहरु पनि साँच्चीकै जस्तो गरेर मानिसहरुले एकाएक शेयर गर्दछन् र रातारात भाइरल बन्दछन् ।

      कतिपय सेलिब्रेटीहरुले पनि दायाँबायाँ नसोँची यस्ता तस्वीर शेयर गरिदिँदा सर्वसाधारण झनै विश्वासमा पर्छन् र त्यो नक्कली तस्वीरलाई सक्कली ठानेर संचार माध्यमहरुले समेत हावा समाचारहरु पस्किन थालेपछि सनसनी नै मच्चिन्छ । वर्ष सन् २०१५ मा पनि इन्टरनेटमा यस्ता फर्जी तस्वीरहरु करोडौँको संख्यामा शेयर भए होलान् । तर केही यस्ता नक्कली तस्वीरहरु भने साँच्चीकै भाइरल बने । आखिरमा यस्ता फोटोहरु नक्कली तथा गलत रहेको वा बनाबटी रहेको पत्तो लागेसँगै फोटोहरु शेयर गर्ने गन्यमान्यहरुले माफी समेत मागे ।

     अर्ल्वर्ट आइन्स्टाइन साइकलमा चढेको देखि लिएर दिपावलीको अवसरमा भारत झिलिमिली बलेको देखाइएको नासाको तस्वीर सबै नक्कली थिए तर निकै चर्चित रहे । यो वर्ष भाइरल बनेका यस्ता फर्जी तस्वीरहरु र तिनका सक्कली झलक हेरौँ न एकछिन

Program Schedule
Maithili News 07:30 am - 08:00 am Interview Live 08:00 am - 09:00 am Mixing Hangama 09:00 am - 10:00 am Hindi Latest Song 10:00 am - 11:00 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise