आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

संजय दत्तलाई जेलबाट छुट्टी

image

पुस १० -  भारतीय कलाकार संजय दत्त जेलबाट घर पुगेका छन् । उनको अपिलमा पुणेको यरेवाडा जेल प्रशासनले १४ दिनको अस्थाई छुट्टी दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

छुट्टीका लागि आफूले ५ महिनाअघि नै प्रशासनलाई निवेदन दिएको कलाकार दत्तले बताएका छन् । उनले सञ्चारकर्मीसंग जेलमा रहदा १८ किलो तौल घटाएको पनि खुलासा गरेका छन् । सन् १९९३ मा मुम्बईमा भएको विस्फोटमा जोडिएको आरोपमा संजय दत्तले ४२ महिना जेल सजाय पाएका हुन् ।

सन् २०१३ मा अदालतले जेल सजाय तोकेपछि उनीले सजाय काटिरहेका छन् । भारतमा कुनै कैदीले छुट्टी मागेर निवेदन दिएकोमा प्रशासन राजी भए छुट्टी दिने कानुनी व्यवस्था छ ।

 

Program Schedule
Bani Bahas 09:00 am - 10:00 am Latest Hindi Song 10:00 am - 11:00 am National News 11:00 am - 11:20 am Maithili Songs 11:20 am - 12:00 pm [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise