आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

‘पीके’को प्रदर्शनीबाट उठेको २ लाख ब्लड क्यान्सर पिडित बालकलाई

image

आमिर खानको अभिनय र राजकुमार हिरानीको निर्देशन रहेको चलचित्र ‘पीके’को विशेष प्रदर्शनी काठमाण्डौमा गरिएको छ । ब्लड क्यानसरबाट पिडित अर्जुन कार्कीको सहयोगका लागि यो चलचित्रको विशेष शो गरिएको हो ।

सोसियल एक्सन नेपालले ब्लड क्यान्सर पिडित कार्कीको सहयोगका लागि काठमाण्डौको बीग मुभिजमा चलचित्रको विशेष शो गरेको हो । चलचित्रको शो अघि छोटो कार्यक्रम गर्दै अर्जुनलाई २ लाख नगद हस्तान्तरण गरिएको थियो ।

नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक आनन्द कार्कीको हातबाट अर्जुनलाई २ लाख सहयोग गरिएको हो ।

लामो समयदेखि ब्लड क्यान्सरबाट पिडित रामेछाप खिम्तीका १७ बर्षिय अर्जुन कार्की सिभिल सर्भिस अस्पतालमा उपचार गराइरहेका छन् ।

उनका लागि अझै केही रकम आवश्यक पर्ने र यसका लागि नेपाली चलचित्रको च्यारेटी केही महिनामै गर्ने सोसियल एक्सन नेपालले जनाएको छ ।

Program Schedule
Maithili News 07:30 am - 08:00 am Interview Live 08:00 am - 09:00 am Mixing Hangama 09:00 am - 10:00 am Hindi Latest Song 10:00 am - 11:00 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise