आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

बीना मलिकलाई २६ वर्ष कैद सजाय

image

इस्लामावाद–अभिनेत्री बीना मलिकलाई ईश्वर निन्दा गरेको आरोपमा २६ वर्ष जेल सजाय सुनाइएको छ। बलिउडमा समेत काम गरिसकेकी मल्लिक सहित पाकिस्तानी टिभी च्यानल जियोबाट ईश्वर निन्दासम्बन्धी कार्यक्रम चलाएको अभियोगमा टिभी संचालक शालिक उर रहमान र बीनाका पतिलाई पनि दोषी ठहर्‍याएको छ।

         जियो टिभीबाट प्रत्येक बिहान प्रशारण हुने कार्यक्रम 'उठो जागो पाकिस्तान' कार्यक्रममा बीनाले बिवाह र उनले लगाएको मेहन्दीको भिडियो प्रत्यक्ष प्रशारण गरिएको थियो। टिभीमा म्युजिक ब्याण्डले 'अलि के साथ है जहराका शादी' बोलको गीत पनि देखाइएको थियो। सो भिडियोप्रति आपत्ति जनाउँदै कट्टरपन्थी समूहले एक एन्टी टेररिज्म कोर्टमा मुद्दा दायर गरेका थियो। अदालतले टिभीमा देखाइएको सो कार्यक्रमको प्रसरण सामाग्रीले ईश्वर निन्दा गरेको ठहर गरेको थियो। सो विवादस्पद भिडियो गत मे महिनामा देखाइएको थियो।


अदालतले टिभीका कार्यक्रम प्रस्तोता शाइस्ता वाहिदीलाई पनि २६ वर्षको जेल सजाय सुनाएको छ। साथै अदालतले उनीलाई १३ लाख रुपैंया जरिवानासमेत गरेको छ।

सबै दोषी पाकिस्तान बाहिरa

         अदालतले ४० पेज लामो फैशला सुनाउँदै दोषीलाई तत्काल पक्राउ गर्न आदेश दिएको छ। तर अदालतले दोषी ठहर्यारएका सबै पाकिस्तान बाहिर छन्। सहमान दुवई बस्छन् भने बाँकी आतंकारी संगठनको धम्कीपछि अरु तीन जनाले पहिलै देश छोडिसकेका छन्। इश्वर निन्दाको आरोप लाग्नेवित्तिकै जियो मिडिया ग्रुपले माफी मागेको थियो। तर कट्टरपन्थीहरुले सो टिभीविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।

 

Program Schedule
Maithili News 07:30 am - 08:00 am Interview Live 08:00 am - 09:00 am Mixing Hangama 09:00 am - 10:00 am Hindi Latest Song 10:00 am - 11:00 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise