
आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events
आर्यन र ध्रुवको दुई हिरोइनसँग यस्तो स्टाइल

सिएफएम सम्वाददाता
२६ असोज । बेलायतमा रहेर पनि नेपालमा सिनेमा खेल्न बारम्बार आइरहन्छन्, कलाकार ध्रुव दत्त । हालै मात्र उनले बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘आबेग’मा अभिनय गरे । यो चलचित्रमा उनको भूमिका दमदार देखिएको छ ।
उनले आधा दर्जन नेपाली सिनेमामा काम गरिसकेका छन् । उनले चलचित्र ‘आबेग’मा आफ्नो भूमिका अरुको भन्दा भिन्न रहेको बताए । सूर्य कार्कीको प्रस्तुतीमा तयार भएको सिनेमामा आर्यन सिग्देल, पवित्रा आचार्य, ध्रुव दत्त, अर्चना डेलालाको मुख्य भूमिका छ ।
चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य छ । चलचित्रको निर्माण धन सिंह केसी र राजेन्द्र घिमिरेले गरेका हुन् । कलाकार दत्त फेरि २ वटा सिनेमा खेल्न नेपाल आउने बताउँछन् ।
Program Schedule
Maithili News
07:30 am - 08:00 am
Interview Live
08:00 am - 09:00 am
Mixing Hangama
09:00 am - 10:00 am
Hindi Latest Song
10:00 am - 11:00 am
[+] View all
Public Poll
No Poll Added









