
आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events
कट्रिनाले भनिनः रणबीर मेरो खास मान्छे

मुम्बई । लामो समयदेखी गुपचुप रोमान्समा रमाउदै आएका कट्रिना केफ र रणबीर कपुरविच आत्मिय सम्बन्ध रहेको कुरा प्रष्टिएको छ ।
हालै आयोजित एक कार्यक्रममा अधिकांश समय रणबीरको प्रसंसामा खर्चिएकी कटि्रनाले अन्तिममा भनेकी थिइन् ‘रणबीर मेरो खास मान्छे हो ।’
रणबीर र कटि्रनाको सम्बन्ध राम्रो भएको चर्चा पटक पटक भएपनि सार्वजनिक फोरमहरुमा उनिहरुले आफुहरु विच कुनै सम्बन्ध नरहेको भनेर टार्दै आएका थिए ।
केह महिना अघि रणबीर र कट्रिनाले समुन्द्र किनारमा मस्ती गरिरहेको तस्बिर सार्वजनिक भएपछि उनिहरुको सम्बन्ध सतहमा आएको थियो ।
Program Schedule
Maithili News
07:30 am - 08:00 am
Interview Live
08:00 am - 09:00 am
Mixing Hangama
09:00 am - 10:00 am
Hindi Latest Song
10:00 am - 11:00 am
[+] View all
Public Poll
No Poll Added









