
आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events
आमिरलाई साहरुखको ब्यङ्ग्य -’नाङ्गिनु ट्यालेन्ट होइन’

नायक आमिर खानको नयाँ चलचित्र ‘पीके’को पोष्टर सार्वजनिक भएसँगै यसको चर्चा पनि चुलिएको छ । पोष्टरमा आमिर नाङ्गिएपछि यो बिषयले सर्वाधिक चर्चाको बाटो पाएको हो । हालै मात्र आयोजना भएको एक कार्यक्रममा नायक साहरुख खानले आमिरको यो तरिकालाई कुनै ट्यालेन्ट होइन भनेका छन् ।
मिडियाले आमिरको न्यूड पोष्टरमा ट्यालेन्ट रहेको भन्दै प्रश्न गरेपछि साहरुखले भने-’यो कुरा यहाँ त भन्नुभयो, अन्यत्र नभन्नु होला । यो कुनै ट्यालेन्ट होइन ।’ आमिरको न्यूड पोष्टरको बिषय अदालतसम्म पुगिसकेको छ ।
Program Schedule
Bani Bahas
09:00 am - 10:00 am
Latest Hindi Song
10:00 am - 11:00 am
National News
11:00 am - 11:20 am
Maithili Songs
11:20 am - 12:00 pm
[+] View all
Public Poll
No Poll Added









