आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

सलमानका ७ वटा फिल्म १ सय करोड क्लबमा

image

सलमान खानका ७ वटा सिनेमाले बक्स अफिसमा १ सय करोडमाथिको व्यापार गरेका छन् । योसँगै उनी सवैभन्दा धेरै सिनेमा १ सय करोडमा पुर्‍याउने पहिलो नायक बनेका छन् । चलचित्र ‘किक’ले ईदको अवसरमा २८ करोडको व्यापार गरेपछि सलमानले यो रेकर्ड बनाएका हुन् ।

सिनेमाले ५ दिनमा १ सय २६ करोडको व्यापार गरेको छ । ईदको अवसरमा प्रदर्शनमा आएको यो सिनेमाले आजसम्म बक्स अफिसमा भने कुनै रेकर्ड तोड्न सकेको छैन । चलचित्रलाई पहिलो सातामा ‘धुम ३’ ले बनाएको रेडर्क तोड्न पनि मुश्किल पर्ने देखिन्छ । सलमानलाई साहरुख खानको ‘चेन्नई एक्सप्रेस’ ले पहिलो सातामा बनाएका १५७ करोडको रेकर्ड तोड्न २ दिनमा अझै ३० करोडको व्यापार २ दिनमा गर्नुपर्ने हुन्छ ।

बक्स अफिसका सबै रेकर्ड ब्रेक गर्ने अनुमान गरिएको यो चलचित्रले त्यो छनक भने देखाएको छैन । उनका ‘रेडी’, ‘दबंग’, ‘दबंग २’, ‘बडिगार्ड’, ‘एक था टाइगर’, ‘जय हो’ र ‘किक’ले सय करोड माथिको व्यापार गरेका हुन् ।

Program Schedule
Maithili News 07:30 am - 08:00 am Interview Live 08:00 am - 09:00 am Mixing Hangama 09:00 am - 10:00 am Hindi Latest Song 10:00 am - 11:00 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise