
आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events
नांगो ड्राइभरलाई समात्न ….
विकसित देशतिर मापसेको कुरा पुरानो भैसकेको छ। बरु हिजो-आज त्यहाँ नाङ्गै गाडी चलाउनेहरूबाट हैरानी बढ्दो छ। बेलायतमा नाङ्गै गाडी चलाएको आरोपमा एक भ्यान ड्राइभर पक्राउ परेका छन्। हर्टफोर्डसयरको उक्त घटनामा ती नाङ्गा ड्राइभरलाई पक्राउ गर्न हेलिकोप्टर नै परिचालन गर्नुपर्यो। समाचारमा जनाइएअनुसार प्रहरीले रोक्न खोज्दा भ्यान ड्राइभर भागेका थिए। उनले बेपत्ताले गाडी हुइँक्याएपछि ट्राफिक प्रहरीले हेलिकप्टर बोलाएको थियो। हेलिकोप्टर प्रयोग गरेर गाडी रोकेपछि २१ वर्षीय ड्राइभरलाई पक्राउ गरी जनमातमा रिहा गरिएको प्रहरी अधिकारीहरूले बताएका छन्।
Program Schedule
Maithili News
07:30 am - 08:00 am
Interview Live
08:00 am - 09:00 am
Mixing Hangama
09:00 am - 10:00 am
Hindi Latest Song
10:00 am - 11:00 am
[+] View all
Public Poll
No Poll Added









