
आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events
नेपाल भारत मैत्री संघको आयोजनामा महिलाहरुको पाठेघर तथा स्तन क्यानसर सम्बन्धी एक दिने निःशुल्क

धनकुटा । महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने उद्देश्यले धनकुटा जिल्ला अन्तर्गत पाख्रीवास नगरपालिका र नेपाल भारत मैत्री संघको आयोजनामा भक्तपुर क्यानसर अस्पतालको प्राविधिक सहयोगमा १ दिने महिलाहरुको पाठेघर तथा स्तन क्यानसर सम्बन्धी निःशुल्क शिविरको आयोजना गरेको थियो । शिविरको उद्धधाटन नेपाल भारत मैत्री संघका अध्यक्ष शैलेन्द्र मोहन झा ले गर्नु भएको थियो । सोहि कार्यक्रममा केन्द्रिय कोषाध्यक्ष अरुण कुमार सिंह केन्द्रिय सह प्रमुख सल्लाहकार लोकेन्द्र श्रेष्ठ तथा धनकुटाको नेपाल भारत मैत्री संघको जिल्ला अध्यक्ष महेश कुमार श्रेष्ठ ज्यूले कार्यक्रम संचालन गरेको थियो । कार्यक्रमको अध्यक्षता पाख्रीवासको नगर प्रमुख ज्ञान बहादुर गुरुङ्ग ले गरेको थियो । सो कार्यक्रममा वडा अध्यक्षहरुका साथै भक्तपुर क्यानसर अस्पतालका प्रमार्शदता प्रमोद राज ढकाल सोहि अस्पतालका निर्देशक उज्जवल चालिसे सहित २५ जनाको चिकित्सकको टोलिले निःशुल्क पाठेघर स्तन सम्बन्धी जनचेतनाका साथै निःशुल्क क्यानसर तथा स्तन क्यानसरको परिक्षणका साथै अन्य सेवाहरु समेत उपलब्ध गराएको थियो ।
Program Schedule
Bani Bahas
09:00 am - 10:00 am
Latest Hindi Song
10:00 am - 11:00 am
National News
11:00 am - 11:20 am
Maithili Songs
11:20 am - 12:00 pm
[+] View all
Public Poll
No Poll Added









