
आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events
महिलाहरुको पाठेघर तथा स्तन क्यानसर सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

महिलाहरुको पाठेघर तथा स्तन क्यानसर सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
राजविराज । महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने उद्देश्यले महिलाहरुको पाठेघर तथा स्तन क्यानसर सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविरmसञ्चालन गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल भारत मैत्री शंघका अध्यक्ष शैलेन्द्र मोहन झा क्यानसर अहिले विश्वको चुनौतिको रुपमा देखिएकोले यो रोग लाग्नु भन्दा अगाडि नै सावधानी अपनाउनु पर्ने बताउनु भएको छ । उहाँले विरामी हुनु भन्दा पहिले रोगको रोकथाम प्रति सचेत हुनुपर्नेमा आजको आवश्यकता रहेको बताउनु भयो । सोहि कार्यक्रममा भक्तपुर क्यानसर अस्पतालका उज्जवल चालिसेलेले महिलाहरुमा देखिने पाठेघर क्यानसर प्रतिको जनजेचतना बृद्धि होस भन्नका लागि अस्पतालले संख्वुसभा आएर एक दिने निःशुल्क पाठेघर तथा स्तन क्यानसर शिविर संचालन गरेको बताउनु भयो । यो कार्यक्रम महिला लक्षित भएकोले बढि भन्दा बढि पालिका लगायत नजिकका पालिकाले लाभ उठाउन आग्रह समेत गर्नुभयो । सो कार्यक्रममा संघका केन्द्रिय कोषाध्यक्ष अरुण कुमार सिंह केन्द्रिय सहप्रमुख सल्लाहकार लोकेन्द्र श्रेष्ठ केन्द्र श्रेष्ठ केन्द्र सदस्य खडग बहादुर खडगा्को उपस्थिती रहेको थियो भने कार्यक्रमको अध्यक्षतामा धर्मदेवी नगरपालिकाका मेयर उदय चन्द्र पौडेलले गर्नु भएको थियो । सो कार्यक्रममा नगरपालिकाका उपमेयर वडा अध्यक्षहरुका साथै नेपाल भारत मैत्री संघका जिल्ला अध्यक्ष तथा पूर्व प्रदेश सांसद पदम कुमरी गुरुङ्ग भक्तपुर क्यानसर अस्पतालका प्रमार्शदता प्रमोद राज ढकाल सोहि अस्पतालका निर्देशक उज्जवल चालिसे सहित २५ जनाको चिकित्सकको टोलिले निःशुल्क पाठेघर स्तन सम्बन्धी जनचेतनाका साथै निःशुल्क क्यानसर तथा स्तन क्यानसरको परिक्षणका साथै अन्य सेवाहरु समेत उपलब्ध गराएको थियो । कार्यक्रमका स्थानिय वडा देखि नजिकाका गाउँपालिका स्थानिय समेतको उपस्थिती रहेको थियो । यस्ता कार्यक्रमले जनताको क्यानसर प्रतिको जनचेतना फैलाउन सहज हुने र क्यानसर शिक्षा समेत प्राप्त भएको स्थानियहरुले बताएका छन् । १ दिने पाठेघर तथा स्तन क्यानसर निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा नेपाल क्यानसर रिलिफ सोसाइटी धनकुटा शाखा लाइन्स वागमती केयर सेन्टर काठमाण्डौं दुर्गा लक्ष्मी प्रोप्कार संस्था धनकुटा र लिलानाथ दहाल स्मृति प्रतिष्ठान संख्वुासभा समेतको सहभागिता रहको थियो ।
Program Schedule
Mud Fresh (Repeat)
11:20 am - 12:00 pm
Hindi Songs (2001-2008)
12:00 pm - 1:00 pm
Gam Gharak Aawaj
2:00 pm - 3:00 pm
National News
3:00 pm - 3:20 pm
[+] View all
Public Poll
No Poll Added









