
आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events
नेपाल भारत मैत्री संघ द्धारा १० लाख बराबरको राहत सामग्री हस्तान्तरण

नेपाल भारत मैत्री संघ द्धारा १० लाख बराबरको राहत सामग्री हस्तान्तरण
नेपाल-भारतमैत्री संघले बल्खुका बाढी पीडितका लागि दश लाख रुपैयाँ बरावरको राहत सामग्री हस्तान्तरण गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी नेपाल-भारत मैत्री संघले बल्खुका बाढी पीडीतहरूका नेपाल चिकित्सक संघ मार्फत दश लाख रुपैयाँ बराबरको राहत सामस्री हस्तान्तरण गरेको हो । वाढीले बल्खु क्षेत्रमा धेरै कति पुगेको अवस्थामा चिकित्सक संघको आग्रह वमोजिम नेपाल भारत मैत्री संघले सो राहत सामग्री हस्तान्तरण गरेको संघका कार्यवहाक अध्यक्ष ई. शैलेन्द्र मोहन झाले बताउनुभयो । राहत सामग्रीमा खाद्यान्न, औषधी, बल्याङ्ककेट, कम्बलहरू लगायत बहुउपयोगि सामग्रीहरू रहेका छन । यो सबैको मूल्य १० लाख हुने कार्यबहाक अध्यक्ष झाको भनाई छ । उहाँहरूले उचित व्यबस्थापन गर्नुहुन्छ भन्ने हामीलाई आशा लागेको छ । अझै गर्नुपर्ने सहयोग हामी गर्दै जान्छौँ । पीडितहरूको हातमा परोस अरूको हातमा नपरोस् । ’कार्यक्रममा बोल्दै नेपाल चिकित्सक संघको अध्यक्ष डा. अनिल कार्कीले आफूहरूले बल्खु क्षेत्रमा गएर स्वास्थ्य सेवासँगसँगै राहत वितरण गर्ने बताउनु भयो । उहाँले बल्खुमा दुई दिन भित्रमा मेडिकल क्याम्पसहित आफूहरू जाने र राहत वितरण गर्ने बताउनु भयो । उहाँले भन्नुभयो - ’यो जुन राहत हस्तान्तरण गर्नुभएको छ , हामीले स्वास्थ्य सेवा सँगसँगै जोडेर वितरण गर्ने छौँ । भोलि या पर्सि बल्खुमा मेडिकल क्याम्पसहित राहत बितरण गर्ने छौँ । ’उहाँले विपद्को वेलामा आगामी दिनमा पनि नेपाल भारत भैत्री संघले यस्तै सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । विभिन्न पेशा, व्यवसाय र समाजका विभिन्न क्षेत्रमा कार्यरत विशिप्ठ व्यक्तित्वहरु यस संस्थामा आवद्ध भई नेपाल भारत मैत्री संघका क्रियाकलाप तथा गतिविधिमा सरिक भई सहयोग र मार्गदर्शन प्रदान गर्नु भएबाट पनि हाम्रो संस्थाले अगाडि बढ्ने प्रेरणा र उर्जा मिलेको छ ।
Program Schedule
Bani Bahas
09:00 am - 10:00 am
Latest Hindi Song
10:00 am - 11:00 am
National News
11:00 am - 11:20 am
Maithili Songs
11:20 am - 12:00 pm
[+] View all
Public Poll
No Poll Added









