
आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events
'नेपाली कथा'मा वैदेशिक रोजगारीले दिएको पीडा
काठमाडौँ — वैदेशिक रोजगारी र यसको अँध्यारो पाटो समेटिएको नयाँ गीत सार्वजनिक भएको छ । 'नेपाली कथा' बोलको गीतलाई इन्द्रबम मल्लले बजारमा ल्याएका हुन् । गीतको भिडियोमा भविष्यको सपना बुनेर विदेशिएका नेपाली युवाको कथा प्रस्तुत छ । मल्लकै शब्द/संगीत/स्वर रहेको गीतमा संगीता राना प्रधानको पार्श्व गायन छ। भिडियोमा मल्लसँगै मिथिला शर्मा, आशा थापा, लिना थापा, ममिता पुन, कृति मल्ल ठकुरी, सन्तोष थापा र बालकलाकार समय/शिवांशले अभिनय गरेका छन्। हेमराज आश्रमद्वारा निर्देशित भिडियोमा शम्भु चालिसेको छायांकन र नवीन घर्तीमगरको सम्पादन छ ।
Program Schedule
Bani Bahas
09:00 am - 10:00 am
Latest Hindi Song
10:00 am - 11:00 am
National News
11:00 am - 11:20 am
Maithili Songs
11:20 am - 12:00 pm
[+] View all
Public Poll
No Poll Added









