
आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events
जम्मु कश्मिरमा पहिरोमा पुरिएर एघारको मृत्यु

राजविराज, ५ भदौ । भारतीय राज्य जम्मू कश्मिरको किश्वताड जिल्लामा मङ्गलवार पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ । डोडा–किश्वाताड राजमार्गमा पहिरो जाँदा ७ जना घाईते भएको दैनिक जागरणको अनलाइन संस्करणमा जनाएको छ ।
मृतकमध्ये केवल कुमार, आकांक्षा देवी, अमर सिंह र मोहम्मद हुसेनको पहिचान भएको छ भने अन्यको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घाईतेहरुलाई उपचारका लागि जम्मु स्थित एक अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरी अधिकारीका अनुसार पहिरोमा पुरिएर एक प्रहरीसहित ११ जनाको मृत्यु भएको हो । विहान पौने ११ बजे गएको पहिरोले एउटा मिनि बस र एउटा कारमा क्षति पुगेको डीजीपी शेश पाल ट्वीटमार्फत जानकारी दिएका छन् ।
Program Schedule
Bani Bahas
09:00 am - 10:00 am
Latest Hindi Song
10:00 am - 11:00 am
National News
11:00 am - 11:20 am
Maithili Songs
11:20 am - 12:00 pm
[+] View all
Public Poll
No Poll Added









