आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

यमन आक्रमण ३५ को मृत्यु

image
एजेन्सी । यमनको राजधानीमा रहेको एउटा होटलमा बुधबार भएको हवाई आक्रमणमा परी मर्नेको संख्या ३५ पुगेको छ ।अमेरिका नेतृत्वको हवाई सेनाले गरेको आक्रमणमा मारिएका सवै सामान्य नागरिक रहेका छन् ।
 
आक्रमण भएको होटल अर्बाह जिल्लाको बाईट अल इदहार क्षेत्रमा रहेको छ । अहिलेसम्म ३५ जना शव भेटिएको र मारिने मध्ये सवै पुरुष रहेको सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै सिन्हवाले जनाएको छ ।
 
यमनी सरकारलाई समर्थन गर्दै आएका साउदी अरेबियाआवद्व संयुक्त गठबन्धनले सन् २०१५ को मार्चदेखि आक्रमण थालेको हो । साउदी अरबको समर्थन रहेको यमन सरकार र इरानको समर्थन रहेको हुथी विद्रोहीबीच सन् २०१५ बाट जारी युद्धमा हालसम्म आठ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

Program Schedule
Bani Bahas 09:00 am - 10:00 am Latest Hindi Song 10:00 am - 11:00 am National News 11:00 am - 11:20 am Maithili Songs 11:20 am - 12:00 pm [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise