
आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events
रुसी हस्तक्षेपबारे अनुसन्धानरत विशेष समितिद्वारा वृहत् निर्णायक मण्डल गठन

राजविराज, २० साउन । अमेरिकामा राष्ट्रपतीय चुनावमा रुसी हस्तक्षेपबारे अनुसन्धान गरिरहेको विशेष समितिले वृहत् निर्णायक मण्डल गठन गरेको छ । निर्णायक मण्डलले राष्ट्रपति डोनल्ड ट्रम्पका छोरा र रुसी कानून व्यवसायीबिच सन् २०१६ को जुनमा भएको बैठकका सहभागीलाई उपस्थित हुन आदेश जारी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
अनुसन्धान अब राष्ट्रपतिको भित्रि घेरामा केन्द्रित हुने खबरमा उल्लेख छ । राष्ट्रपति ट्रम्पले भने हिलरी क्लिन्टनलाई हराउन रुससंग साठगाँठ गरेको आरोप अस्वीकार गर्दै आएका छन ।
Program Schedule
Maithili News
07:30 am - 08:00 am
Interview Live
08:00 am - 09:00 am
Mixing Hangama
09:00 am - 10:00 am
Hindi Latest Song
10:00 am - 11:00 am
[+] View all
Public Poll
No Poll Added









