आशा भोसलेको ९२ वर्षको उमेरमा निधनहनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्युविराटनगरले पायो छैटौं प्रधानमन्त्री६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्तनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छसिद्धान्तले दिनेछ नागरिक सरकारनेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानहरूबाट हालसम्म २६ जना पक्राउबाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्युहिंसात्मक रूप लिन पुग्दा मुलुकमा अकल्पनीय जनधनको क्षतिनेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन
News & Events

विहारको २२ औं मुख्यमन्त्रीमा नितिशकुमार

image

राजविराज । नितिशकुमार भारत बिहारको २२ औं मुख्यमन्त्री बनेका छन् । मुख्यमन्त्रीमा उनको यो छैटौं यात्रा हो । मुख्यमन्त्रीको पदबाट राजीनामा दिएको भोलिपल्ट नितिशले बिहारको २२ औं मुख्यमन्त्रीका रुपमा सपथ लिएका हुन् ।
          नितिशसँगै सुशीलकुमार मोदीले उपमुख्यमन्त्रीको सपथ लिएका छन् । गठबन्धनबाट मुख्यमन्त्री भएका नितिशले लालु यादवको दल आरजेडीसँग विवाद भएपछि राजीनामा दिएका थिए ।

       बिहारमा नितिशकुमार मुख्यमन्त्री भएसँगै स्थानीय प्रशासनमा र सामाजिक वातावरणमा परिवर्तन आएको छ । उनले बिहारप्रति हेरिने नकारात्मक सोँचमा परिवर्तन ल्याएका छन् ।
 

Program Schedule
Maithili News 07:30 am - 08:00 am Interview Live 08:00 am - 09:00 am Mixing Hangama 09:00 am - 10:00 am Hindi Latest Song 10:00 am - 11:00 am [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise